सामसङ ग्यालेक्सी एस 3
Jump to navigation
Jump to search
यसमा ४ दशमलव ८ इन्चको एचडी सुपर एमोल्ड स्कीन छ ।यसमा पछाडिको क्यामेरा ८ मेगापिक्सलको छ । अगाडिको क्यामेरा १ दशमलव ९ मेगापिक्सलको छ । एन्ड्रोइडको पछिल्लो संस्करण ४.० आइसक्रिम स्यान्डविच यसमा छ । यो ८ दशमलव ६ मिलिमिटर पातलो छ । यसको तौल १ सय ३३ ग्राम छ । यसमा १६ जबीको इन्टरनल मेमोरी छ । यसमा ६४ जीबीसम्मको मेमोरी कार्ड लाग्छ ।
![]() |
विकिमिडिया कमन्समा Samsung Galaxy S III सम्बन्धी अन्य सामग्रीहरू रहेका छन् । |