सामसिग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सामसिङ पश्चिम बङ्गाल राज्यको दार्जीलिङ जिल्ला कलिम्पोंग उपखंडको एक सानो पहाडी गांउ र पर्यटन स्थल हो, ३००० फीटको ऊंचाई अवस्थित छ। यो हरियो चिया बागानहरू सहितको आफ्नो सुंदर परिदृश्य, पहाड र जंगलको लागि जानिन्छ। यो नेओरा उपत्याका राष्ट्रिय निकुन्जबाट १८ कि.मी. टाढा अवस्थित छ। धेरै स्थानीय मान्छेहरू पर्यटनसँग सम्बन्धित व्यवसायमा संलग्न छन।