सामग्रीमा जानुहोस्

सामाजिक रुपान्तरण

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सामाजिक रुपान्तरण भन्नाले कुनै व्यक्तिले आफ्ना प्रयासबाट सामाजिक रूपमा हासिल गरिएको दर्जा मा रुपान्तरण प्रक्रियालाई जनाउँछ भने़ ठूलो स्तरको सामाजिक परिवर्तन, जस्तै सांस्कृतिक सुधार वा रुपान्तरणलाई पनि यसले जनाउँछ। व्यक्तिगत स्तरमा घटित हुने र सामाजिक प्रणाली स्तरमा देखिन्छ सकारात्मक परिवर्तन नै सामाजिक रुपान्तरण हो।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]