सामी केडिरा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
(सामी खेदिरा बाट पठाईएको)
Jump to navigation Jump to search
सामी केडिरा
SamiKhedira.jpg
२०१२ मा रियल म्याड्रिडको लागि खेल्दै केडिरा
व्यक्तिगत विवरण
पुरा नाम सामी केडिरा[१]
जन्म मिति (१९८७-०४-०४) ४ अप्रिल १९८७ (उमेर ३३)[१]
जन्म स्थान स्टटगार्ट, पश्चिम जर्मनी
उचाई १.८९ मी (६ फिट २ इन्च)[२]
खेल्ने स्थान डिफेन्सिभ मिडफिल्डर
क्लबको विवरण
हालको क्लब युभेन्टस
सङ्ख्या
युवा क्लब
१९९२–१९९५ TV Oeffingen
१९९५–२००४ VfB Stuttgart
वरिष्ठ क्लब*
बर्ष क्लबहरू खेल (गोल)
२००४–२००६ VfB Stuttgart II २१ (१)
२००६–२०१० VfB Stuttgart ९८ (१४)
२०१०–२०१५ रियल म्याड्रिड १०२ (६)
२०१५- युभेन्टस ८७ (२१)
राष्ट्रिय टोली
२००३–२००४ Germany U17 10 (2)
२००७–२००९ Germany U21 15 (5)
२००९– जर्मनी 53 (5)
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) नवीनतम जानकारी 16:55, 7 February 2015 (UTC).


† राष्ट्रिय टोलीमा उपस्थिति तथा खेल्दा गरेको गोलहरूको नवीनतम जानकारी 20:47, 19 November 2014 (UTC)

सामी केडिरा (जर्मनेली उच्चारण: [ˈsami keˈdiːʁa]; अरबी: سامي خضيرة;जन्म ४ अप्रिल १९८७) जर्मन फुटबलर हुन् जो क्लब युभेन्टसजर्मन राष्ट्रिय फुटबल टोलीको रक्षात्मक मध्य पङ्क्ति सम्हाल्ने गर्दछन् । खेदिरा बुन्डेस लिगा क्लब भीएफबी स्टुटगार्ट बाट 2010 मा रियल म्याड्रिड प्रवेश गरेका हुन् । गतिशिल मिड फिल्डरको छवी बनाएका खेदिरा त्रुटीविहिन खेल खेल्न माहिर मानिन्छन् । साथै ग्राउन्डको ठुलो हिस्सा ढाकेर विपक्षीका लागि ढाल झैँ बनेर एउटा डिफेन्डरको काम गर्नु र मध्य पङ्क्ति बाट बल लिएर टीमको काउन्टर आक्रमणमा जोडीनु उनको विशेषता हो ।

व्यक्तिगत जीवन[सम्पादन गर्ने]

सामी खेदिराको जन्म ट्युनिसियन बाबु र जर्मन आमाबाट जर्मनीको स्टुटगार्टमा भएको हो । खेदिराका भाई रानी पनि फुटबलर हुन् । जर्मन फेसन मोडेल लेना गेर्के र खेदिराको सम्बन्ध सार्वजनिक भईसकेको छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. १.० १.१ "FIFA World Cup South Africa 2010: List of Players" (PDF), FIFA, १२ जुन २०१०, पृ: ११, अन्तिम पहुँच ८ डिसेम्बर २०१३ 
  2. "Sami Khedira", Real Madrid C.F, अन्तिम पहुँच ३ मार्च २०१२ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]