सामोआ राष्ट्रिय फुटबल टिम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
यसको र अमेरिकी सामोआ राष्ट्रिय फुटबल टिम को वीचमा भ्रमित न होस् ।
यो लेख पुरुष टिमको बारेमा हो । महिला टिमको लागि सामोआ महिला राष्ट्रिय फुटबल टिम हेर्नुहोस ।
सामोआ
सङ्गठन सामोआ फुटबल सङ्घ
कन्फेडेरेसन ओशिनिया फुटबल सङ्घ (ओशिनिया)
प्रमुख प्रशिक्षक Scott Easthope
सर्वाधिक उपस्थिति Desmond Fa'aiuaso (१७)
सर्वाधिक गोलकर्ता Desmond Fa'aiuaso (७)
गृह रङ्गशाला सामोअ राष्ट्रिय रङ्गशाला
फिफा कोड SAM
फिफा बरियता क्रम १९७ Decrease(२५ अक्टोबर २०१८)
फिफा उच्च बरियता क्रम १४६ (डिसेम्बर २००७)
फिफा निम्न बरियता क्रम २०४ (नोभेम्बर २००१)
इएलओ बरियता क्रम २२० Decrease(३ अक्टोबर २०१८)[१]
गृह जर्सी
बाह्य जर्सी
पहिलो अन्तर्राष्ट्रिय
 सोलोमन द्वीप १२–० पश्चिममी सामोआ
(फिजी; ३१ अगस्ट १९७१)
ठु्लो विजय
 सामोआ ८–० अमेरिकी सामोआ 
(कोफ्स हार्बर, अष्ट्रेलिया; ९ अप्रिल २००१)
ठूलो हार
 फ्रेन्च पोलिनेसिया १३–० पश्चिमी सामोआ सामोआ
(सोलोमन द्वीप; १३ जुलाई १९८१)
ओएफसी राष्ट्र कप
खेलहरू २ (पहिलो खेल: २०१२)
उत्कृष्ट नतिजा समुह चरण, २०१२२०१६

सामोआ राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा सामोआको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो सामोआमा फुटबलको लागि शासकीय निकाय सामोआ फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफाओशिनिया फुटबल सङ्घको सदस्य राष्ट्र हो ।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "विश्व फुटबल इएलओ रेटिङ: सामोआ", इएलओ रेटिङ्स, अन्तिम पहुँच ३० जुलाई २०१७ 

बाह्य कडीहरू[सम्पादन गर्ने]