साहिद आफ्रिदी
| व्यक्तिगत जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| नाम | साहिबजादा मोहम्मद साहिद खान आफ्रिदी | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| उपनाम | बुम बुम अफ्रिदी[१] | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| ब्याटिङ | दायाँ हाते | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| बलिङ | दायाँ हाते (लेग स्पिन) | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| भूमिका | अलराउन्डर | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| सम्बन्ध | तारिक अफ्रिदी (भाइ) अस्फाक अफ्रिदी (भाइ) | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| अन्तर्राष्ट्रिय जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| राष्ट्रिय टोली | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| टेस्ट पदार्पण (क्याप २७) | २२ अक्टोबर १९९८ विरुद्ध अस्ट्रेलिया | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| अन्तिम टेस्ट | १३ जुलाई २०१० विरुद्ध अस्ट्रेलिया | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| ओडिआई पहिलो खेल (क्याप ३७८) | २ अक्टोबर १९९६ v केन्या | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय | २० मार्च २०१५ v अस्ट्रेलिया | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| एकदिवसीय अन्तर्राष्ट्रिय पोशाक | १० | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| घरेलु टोली जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| वर्ष | टिम | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| १९९५-२०१० | कराँची | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| १९९७-२००९ | हबिब बैङ्क लिमिटेड | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| २००१ | लिसेस्टरशायर | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| २००३ | डर्बीशायर | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| २००३-२००४ | ग्रिकल्यान्ड वेस्ट | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| २००४ | केन्ट | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| २००७-२००८ | सिन्ध | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| २०१० | साउथर्न रेडब्याक्स | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| २०१० | डेकन चार्जर्स | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| २०११- | ह्याम्पशायर | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| २०११- | मेलबर्न रेनीगेड्स | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| खेल जीवन तथ्याङ्क | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
स्रोत: क्रिकइन्फो, १७ अक्टोबर २०१५ | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
साहिद अफ्रिदी (उर्दु: شاہدآفریدی; पस्तो: شاهد اپریدی; जन्म साहिबजादा मोहम्मद साहिद खान आफ्रिदी, वा दर्शकमाझ बम बुम अफ्रिदीको नामले चिनिन्छन। वहाँको जन्म सन १९८० मार्च 1 मा भएको हो। वहाँ पाकिस्तानी भुतपूर्व अन्तर्राष्ट्रिय र टेस्ट क्रिकेट खेलाडी हुन। वर्तमान समयमा वहाँ पाकिस्तानको टि-२० टिमका कप्तान हुन। वहाँको पाकिस्तानी क्रिकेट टिममा अलराउन्डरको भूमिका रहेको छ।[२][३] सन १९९६ मा श्रीलङ्का विरूद्ध आफ्नो पहिलो एकदिवसिय खेलमा मात्रै ३७ बलमा शतक जमाएर चम्किएका बुम बुम अफ्रिदी आफ्नो आक्रामक ब्याटिङले कुनै पनि बलिङ आक्रमणको धज्जी उडाउन सक्छन।[४] वहाँले वनडे क्रिकेटमा कुल ३९८ खेल खेलेर ८०६४ रन बनाए र ३९५ विकेट प्राप्त गरेका छन्।[५][६] वहाँ सन २०११ आइसिसी विश्वकपमा टिमको कप्तान रहे जसमा भारतलाई मोहालीमा भएको सेमिफाइनलमा पाकिस्तानलाई हराएको थियो तर वहाँ प्रतियोगिताकै सर्वाधिक विकेट लिने खेलाडी बनेका थिए। अफ्रिदीको ब्याटिङ शैलीको आलोचना भएता पनि वहाँले आफ्नो आक्रामक अन्दाजलाई अन्त्यसम्म पनि छोडेनन्।[७]
सन्दर्भ सामग्रीहरू
[सम्पादन]- ↑ "ICC World Twenty20 teams guide", BBC Sport, २८ अप्रिल २०१०, अन्तिम पहुँच २१ फेब्रुअरी २०११।[स्थायी मृत कडी]
- ↑ Khabir Uddin Mughal, "Top 10 Best ODI All-Rounders in Currant Cricket", Sporteology, मूलबाट २९ अप्रिल २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ मे २०१५।
- ↑ Khabir Uddin Mughal, "Shahid Afridi World records in Tests, ODI's, T20", Sporteology, मूलबाट २४ अप्रिल २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ मे २०१५।
- ↑ "One-Day Internationals / Batting records / Most sixes in career", Cricinfo, अन्तिम पहुँच ३० जुन २०१०।
- ↑ Khabir Uddin Mughal, "Longest Six in History of Cricket By Afridi.", Sporteology, मूलबाट १ मे २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ मे २०१५।
- ↑ "Leading Wicket Takers in T20 Internationals", १ जनवरी २०१४।
- ↑ "Shahid Afridi"।