सामग्रीमा जानुहोस्

साहुल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
साहुल

साहुल भनेको डकर्मीले भित्ताको काम गर्दा सुर सोझो भए–नभएको जाँच्न प्रयोग गरिने एउटा औजार हो। यो सामान्यतया ढुङ्गा, काठ वा सिसाबाट बनेको हुन्छ, तर अन्य धातुहरूबाट पनि बनाउन सकिन्छ।