सोमनाथ सिग्द्याल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
(साेमनाथ सिग्द्याल बाट पठाईएको)
Jump to navigation Jump to search
सोमनाथ सिग्द्याल
जन्म१९४१, आश्विन २८
झोछें, काठमाडौं जिल्ला
मृत्यु२०२९ असोज २८
बनारस, भारत
साहित्यिक नामसोमनाथ सिग्द्याल
पेशाशिक्षण, शिक्षा - काव्यतीर्थ, न्याय वैशेषिकाचार्य
भाषानेपाली
विषयहरूकाव्य, अन्य

सोमनाथ सिग्द्याल(१९४१-२०२९) नेपाली भाषाका साहित्यकार थिए। पण्डितराजका नामले समेत परिचित सिग्द्याल नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट प्रदान गरिने त्रिभुवन प्रज्ञा पुरस्कारबाट पनि सम्मानित बनेका छन् ।

संलग्न - ने.रा.प्र.प्र. का सदस्य, पहिलो रचना - वि.स. १९६३मा "सुन्दरी" शीर्षकको कविता प्रकाशित

मौलिक कृति[सम्पादन गर्ने]

१) आदर्श राघव-महाकाव्य-२००५ २) साहित्य प्रदीप-लक्षणग्रन्थ-२०१५ ३) मध्य-चन्द्रिका-१९७६ ४) लघु-चन्द्रिका-व्याकरण-१९९१ ५) सनातन धर्म सन्देश ६) सुन्दरचम्पू-संस्कृतमा ७) प्रतिसंस्कृता सिद्धान्त कौमुदी ८) संस्कृति चन्द्रिका ९) अनुवाद चन्द्रिका-भाग १, २,३,४-संस्कृतमा

सम्पादित, अनूदित र फुटकर कृति[सम्पादन गर्ने]

१) काैटिल्यको अर्थशास्त्र-२०२४ २) उपदेश शतक र चारुचर्या-अनुवाद १९९७ ३) सपरिचय सुधार सकार्य विवरण-सं २०१७ ४) सुन्दरी -मासिक-सम्पादन ५) सूक्ति सुधा-संस्कृत मासिक-सम्पादन ६) आदर्शराघव पुष्पाञ्जलि १-संस्कृतमा ७) सामयिक व्युत्पादक रूपमा प्रतिसंस्कृत-सिद्धान्त कौमुदी ८) विभिन्न पत्र-पत्रिकाहरूमा विविध रचना प्रकाशित

  • सिग्द्यालका प्रकाशित कृतिहरू यस प्रकार छन्-
  1. मध्यचन्द्रिका (१९७६)
  2. ऐजन भाग १-४ (१९९२)
  3. उपदेशशतक (१९९७)
  4. आदर्श राघव (२००५)
  5. साहित्यप्रदीप (२०१५)
  6. संस्कृत चन्द्रिका भाग १-८ ( ? )
  7. आदर्शराघव पुष्पाञ्जली (? )
  8. सुन्दरचम्पू ( ? )
  9. चन्द्रचरित ( ?)
  10. प्रतिसंस्कृता सिद्धान्त काैमुदी ( ?)

पुरस्कार, मान-सम्मान, पदक[सम्पादन गर्ने]

१) २०२४मा त्रिभुवन प्रज्ञा पुरस्कार २) वि.स. २०१६मा श्री ५ महेन्द्रबाट "पण्डितराज"को उपाधि ३) वि.स.२०२०मा गो.द.बा. प्रथम ४) वि.स. २००१मा दीर्घसेवा पट्ट ठेगाना - निवास - घट्टृकुलो, डिल्लीबजार, काठमाडौं



सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]