सिँउदोको सिन्दूर
सिँउदोको सिन्दूर (चलचित्र) एक नेपाली कथानक चलचित्र हो । चर्चित नायिका झरना बज्राचार्यले अभिनय गरेको एउटा नेपाली चलचित्र । यस चलचित्रमा राजेश हमाल, निरुता सिंह, झरना बज्राचार्य, नीर शाह, रतन सुबेदी, बसुन्धरा भुषाल को भुमिका देख्न सकिन्छ । यो चलचित्रलाइ मन्जु कुमार श्रेष्ठ ले निर्देशन गर्नु भएको हो ।
पात्रहरू[सम्पादन गर्नुहोस्]
नेपाली चलचित्रसँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |