सामग्रीमा जानुहोस्

सिकर्मी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सिकर्मीको काममा प्रयोग हुने परम्परागत औजारहरू

सिकर्मी, अर्थात काठको काम एउटा प्राचीन जागिर र कला हो जसले काठको प्रयोग गरेर विभिन्न वस्तुहरू सिर्जना गर्दछ। सिकर्मीहरू घर र घरायसी सामानहरू (चौघेरो, ढोका, झ्याल, आदि), टेबुल, कुर्सी, पलङ, सोफा, र काठको सवारी साधन (जस्तै गोरुगाडा ) निर्माण गर्न आवश्यक पर्दछ।