सिगासधुरा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
श्री सिगासधुरा मन्दिर
श्री सिगासधुरा मन्दिर Nepal-এ অবস্থিত
श्री सिगासधुरा मन्दिर
श्री सिगासधुरा मन्दिर
नेपालको नक्सामा सिगासधुरा मन्दिर
निर्देशांक:२९°२५′उत्तर ८०°३०′पूर्व / २९.४१° उत्तर ८०.५° पूर्व / 29.41; 80.5निर्देशाङ्क: २९°२५′उत्तर ८०°३०′पूर्व / २९.४१° उत्तर ८०.५° पूर्व / 29.41; 80.5
नाम
वास्तविक नाम:सिगासधुरा मन्दिर
अवस्थिति
देश:Nepal
राज्य/अञ्चल:महाकाली
जिल्ला:बैतडी
शिगासकाे मन्दिर

सिगासधुरा मन्दिर बैतडी जिल्लाको सिगाश गाविसमा अवस्थित रहेको धार्मिक हिसाबले यो प्रचलित स्थल हो। यो स्थल शिवजीको स्थान भनेर यहाका लगायत बाहिरका मान्छे को अड्कल रही आएको छ । यहाँ दर्शनका लागि छिमेकी जिल्ला लगायत छिमेकी देश भारतको उत्त्रखंड बाट पनि आउने गरिन्छ । यस धार्मिक स्थलमा विशेष रुपमा कार्तिक र मंसिरको बेला एक मात्र मेल लाग्छ र साउन महिना भरि यो ठाउमा पुज्न भनि दैनिक सयौँ दर्शनार्थी आउछन् । सवारी पहुँचको अभावले यश ठाउँ पुग्न कठिन रहिआएको छ ।

स्थापना[सम्पादन गर्ने]

महत्त्व[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

बाहिरी लिङ्कहरू[सम्पादन गर्ने]