सिङ्गलिला हिमश्रृंखला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

सिंगलिला हिमश्रृङ्खला हिमालय पर्वतश्रृंखला अन्तरगत नेपालभारतको सीमावर्ती क्षेत्रमा अवस्थित एउटा रमणीय पर्वतश्रेणी हो। यसमा कञ्चनजंघा लगायतका हिम चुचुराहरू अवस्थित रहेका छन्। इलामका जोगमाई, माईखोला तथा भारतका रंगीत बालासन जस्ता नदीहरू यसै श्रृंखलाबाट उत्पत्ति भएका छन्।

श्रेणीका उच्च पर्वतहरू[सम्पादन गर्ने]

  1. फालुट (३,६०० m)
  2. सन्दकपुर (३,६३६ m) — The highest point of West Bengal.
  3. तोङलु (३,०३६ m)
  4. सबरग्राम (३,५४३ m)

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]