सिजियम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

सिजियम एउटा रासायनिक तत्व हो । जसको चिन्ह Cs रहेको छ। सिजियम पेरियोडिक तालिकाको ५५ औं नम्बरमा रहेको तत्व हो । यो धातु सर्वप्रथम जर्मन रसायनविद्र रोबेर्ट बुन्सेन (Robert Bunsen) र भैतिकशास्त्रविद् Gustav Kirchhoff ले सन् १८६० मा पत्ता लगाएका थिए ।


यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]