रेडियो अन्नपूर्ण नेपाल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
(सिटिजन एफएम बाट पठाईएको)
Jump to navigation Jump to search
रेडियो अन्नपूर्ण नेपाल
सिटिजन एफएम
प्रशारण क्षेत्र:नेपाल
नारा:तपाईको आवाज
आवृति९४ मेगाहर्ज
प्रकार:समाचार ,सूचना, मनोरञ्जन
भाषा:नेपाली
वेब प्रसारणcitizenfm.com/live
वेबसाइटradioannapurnanepal.com

रेडियो अन्नपूर्ण नेपाल एक मनोरञ्जनात्मक तथा सूचनामूलक नेपाली एफ एम च्यानल हो। यस एफ एम च्यानलको मुख्यालय काठमाण्डौको माहाराजगंजमा रहेको छ ।

फ्रिक्वेन्सी[सम्पादन गर्ने]

यसको फ्रिक्वेन्सी ९४ मेगाहर्ज हो।

कार्यक्रम[सम्पादन गर्ने]

यसले समाचार, मनोरञ्जनात्मक तथा सूचनामूलक कार्यक्रमहरू प्रस्तुत गर्ने गर्दछ।

बाहिरी लिङ्कहरू[सम्पादन गर्ने]

एफएमम

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]