सिटी एफएम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
सिटी एफएम
सिटी एफएम
प्रशारण क्षेत्र: नेपाल
आवृति (फ्रिक्वेन्सी): ९८.८ मेगाहर्ज
प्रकार: समाचार ,सूचना, मनोरञ्जन
भाषा: नेपाली
वेबप्रशारण radiocity.com.np/live
वेबसाइट radiocity.com.np

सिटी एफएम एक मनोरञ्जनात्मक तथा सूचनामूलक नेपाली एफ एम च्यानल हो। यस एफ एम च्यानलको मुख्यालय काठमाण्डौको अनामनगरमा रहेको छ ।

फ्रिक्वेन्सी[सम्पादन गर्ने]

यसको फ्रिक्वेन्सी ९८.८ मेगाहर्ज हो।

कार्यक्रम[सम्पादन गर्ने]

यसले समाचार, मनोरञ्जनात्मक तथा सूचनामूलक कार्यक्रमहरू प्रस्तुत गर्ने गर्दछ।

सम्पर्क ठेगाना[सम्पादन गर्ने]

सिटी एफएम
अनामनगर, काठमाडौं, नेपाल
टेलिफोन नं :+९७७ १ ४२३२४५५
फ्याक्स :
पि ओ बक्स :२३९९८
ईमेल:info@radiocity.com.np

बाहिरी कडीहरु[सम्पादन गर्ने]

सिटी एफएम

आधिकारिक वेबसाईट[सम्पादन गर्ने]

[१]

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]