सिटी सेन्टर

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
सिटी सेन्टर
CityCentre.JPG
सिटी सेन्टर Nepal-এ অবস্থিত
सिटी सेन्टर
Location within Nepal
सामान्य विबरण
प्रकारव्यवसायिक भवन
स्थानकमलपोखरी
शहरकाठमाडौं
राष्ट्रनेपाल
निर्देशांक२७°४५′उत्तर ८५°१९′पूर्व / २७.७५° उत्तर ८५.३२° पूर्व / 27.75; 85.32
वेबसाइट
http://www.citycentre.com.np/

सिटी सेन्टर एक व्यवसायिक भवन हो । यो काठमाडौंको कमलपोखरीमा अवस्थित छ । यँहा धेरै सुबिधाहरू उपलब्द छन् । यँहा लत्ता कपडा, बिभिन्न किसिमका खाने कुरा देखी लिएर मनोरञ्जनका लागि बिभिन्न खेलकुद सामाग्रिहरु उपलब्ध छन् । यसका अतिरिक्त यस व्यवसायिक भवनमा चलचित्र हेर्नका लागि पनि सुविधा छ । यो भवन युवाहरु को माझ धेरै लोकप्रिय छ। यस भवनमा चाडपर्व तथा अन्य विशेष अवसरमा विविध मनोरञ्जनात्मक कार्यक्रम आयोजना गर्ने गरेको छ। यस्ता खालको कार्यक्रममा सांगीतिक प्रस्तुती, नृत्य, बाल मनोरञ्जन, पुरस्कार तथा उपहार योजना लगायतका हुन्छन् । [१] यस भवनमा गाडी, मोटरसाइकल तथा साइकल अडान गर्न पनि उचित स्थान छ।

[२]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. http://bizmandu.com/content/-2193.html#.Uc8BoL22Za0
  2. "About City Centre", NLIC City centre, अन्तिम पहुँच १६ जुन २०१३