सितन
स्वरूप
यो लेखको शीर्षकले विकिपिडियाको सामान्य उल्लेखनीयता दिशानिर्देश पूरा गर्न सक्दैन। |
- समोसा चाट, एउटा भारतीय सितन
- थाइल्याण्डका विभिन्न सितनहरू
- जापानी सितन
सितन मुख्य भोजन सुरु हुनुअघि परोसिने सानो परिकार हो। यसलाई स्टार्टर पनि भनिन्छ। सितन भन्या चिसो वा तातो दुवै प्रकारका हुन सक्छन्।
यसलाई मुख्य भोजनको भागका रूपमा भोजनको टेबुलमै पस्काउन सकिन्छ वा भोज, स्वागत समारोह तथा पार्टीजस्ता कार्यक्रममा पाहुनाहरू बस्नुअघि पनि पस्काउन गरिन्छ।