सिता मिजार
स्वरूप
सिता मिजार | |
|---|---|
| प्रतिनिधि सभा सदस्य | |
| पद बहाली २०७९ पुष २५ | |
| राष्ट्रपति | रामचन्द्र पौडेल |
| व्यक्तिगत विवरण | |
| राजनीतिक दल | नेपाली काङ्ग्रेस |
Deprecated parameter primeminister
सिता मिजार एक नेपाली राजनीतिज्ञ हुन्, जो नेपाली काङ्ग्रेस राजनीतिक दलकी सदस्य हुन्। वर्तमान उनी नेपालको दोस्रो सङ्घीय संसदको सदस्यको रुपमा कार्यरत छिन्। प्रतिनिधि सभा निर्वाचन, २०७९ मा उनी दलित समुदायबाट समानुपातिक प्रतिनिधिको रूपमा निर्वाचित भइन्।[१]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "केही दलका सांसदले सदनमा लोकप्रियताका लागि ‘प्रोपोगान्डा’ रचे : सीता मिजार", हिमाल प्रेस, अन्तिम पहुँच २०२५-०३-०९।