सिदार्थनगर

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


बुटवल बाट बिस किलो मिटर दक्षीणमा रहेको सिदार्थनगर रूपन्देही जिल्लको सदरमुकाम हुनुका साथै पस्चीम नेपालको भारत सँग ब्यापारीक कारोवारको प्रमुख नाका पानी हो।यसलाई भैरहवा पनि भनिन्छ, भैरहव बहुमुखी क्याम्पस, कृषि तथा पसु बिज्ञान अध्यान संस्थान पक्लीहवा क्याम्पस युनिर्वसल मेडीकल कलेज लगायत अन्य क्याम्पस तथा विद्यालय रहेको भैरहवामा रणअम्वीका आंखा अस्पताल, भिम अस्पताल, युनिवर्सल मेडिकल कलेज शिक्षण अस्पताल लगायत प्रइभेट तथा सामुदायी अस्पताल पनि रहेका छन।गौतमबुद्ध विमानस्थल भैरहवामा नै रहेको छ। भैरहवामा शहरमा झन्डै ६४ हजार मानीस बसोबास गर्दछन। सिदार्थनगरको टेलीफोन कोड नं. ०७१ हो।

अन्यजानकारी का लागि भ्रमण गर्नुहोस http://en.wikipedia.org/wiki/Siddharthanagar, http://www.siddharthanagar.org.np/