सामग्रीमा जानुहोस्

सिदिङ्वा गाउँपालिका

सिदिङ्वा गाउँपालिका
སི་ལྡིང་བ་གྲོང་གསེབ་གྲོང་ཁྱེར
सिदिङ्वा गाउँपालिका ताप्लेजुङ जिल्ला-को अवस्थिति
सिदिङ्वा गाउँपालिका
सिदिङ्वा गाउँपालिका कोशी प्रदेश-को अवस्थिति
सिदिङ्वा गाउँपालिका
सिदिङ्वा गाउँपालिका नेपाल-को अवस्थिति
सिदिङ्वा गाउँपालिका
निर्देशाङ्क: २७°१८′२६.०७″ उत्तर ८७°३६′३२.७७″ पूर्व / २७.३०७२४१७° उत्तर ८७.६०९१०२८° पूर्व / 27.3072417; 87.6091028
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाताप्लेजुङ
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षमानबहादुर राई (नेकपा (एमाले))
  उपाध्यक्षकृष्णकुमारी कडरिया (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
  जम्मा२०६ किमी (८० वर्ग माइल)
जनसङ्ख्या
  जम्मा१०,९७९
  घनत्व५३/किमी (१४०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०२४
केन्द्रसाविक साब्लाखु गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

सिदिङ्वा गाउँपालिका ताप्लेजुङ जिल्लाका ८ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका कालीखोला, सादेवा, आँखोप, साब्लाखु, लिम्बुदिन, मेहेलेसुरुमखिम गाविसहरू यसमा गाभिएका थिए।[]

जनसङ्ख्या

[सम्पादन]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार सिदिङ्वा गाउँपालिकाको कुल जनसङ्ख्या १०,९७९ रहेको छ भने यहाँ २,४७६ घरधुरी रहेका छन्।[]

सिदिङ्वा गाउँपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
कालीखोला६५३४२.३१५.४४
सादेवा९६५८.३८११५.१५
आँखोप२,२३१२०.९३१०६.५९
साब्लाखु१,९७०९.८४२००.२०
लिम्बुदिन१,५४५२५.२२६१.२६
मेहेले२,०००१४.३४१३९.४७
सुरुमखिम१,६१५८४.९८१९.००
जम्मा१०,९७९२०५.९९५३.३०

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन
  4. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३

बाह्य कडीहरू

[सम्पादन]