सिद्धदेवीमन्दिर, होर्मेखोला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सिद्धदेवी मन्दिर होर्मेखोला प्रेमेजुङ्ग गाउँमा अवस्थित माई भगवतीको मन्दिर हो। यहाँ सिद्धदेवी लगायत पञ्चकन्या देवीहरूको बास रहेको विश्वास गरिएको छ।