सिद्धदेवीमन्दिर, होर्मेखोला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


सिद्धदेवी मन्दिर होर्मेखोला प्रेमेजुङ्ग गाउँमा अवस्थित माई भगवतीको मन्दिर हो। यहाँ सिद्धदेवी लगायत पञ्चकन्या देवीहरूको बास रहेको विश्वास गरिएको छ।