सामग्रीमा जानुहोस्

सिन्धुपाल्चोक १ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(सिन्धुपाल्चोक १बाट अनुप्रेषित)
सिन्धुपाल्चोक १
संसदीय निर्वाचन क्षेत्र
बागमती प्रदेशमा सिन्धुपाल्चोक १
प्रदेशबागमती प्रदेश
जिल्लासिन्धुपाल्चोक जिल्ला
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
राजनीतिक दलनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)
सदस्य(हरू)माधव सापकोटा

सिन्धुपाल्चोक १ नेपालको सिन्धुपाल्चोक जिल्लाको दुई संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[][]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

सिन्धुपाल्चोक १ संसदीय निर्वाचन क्षेत्रमा जुगल गाउँपालिका, भोटेकोशी गाउँपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, लिसङ्खु पाखर गाउँपालिका, सुनकोशी गाउँपालिका, बलेफी गाउँपालिका, बाह्रबिसे नगरपालिकाचौतारा साँगाचोकगढी नगरपालिकाको २–४, ९ र १० वडा रहेका छन्।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

बागमती प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • सिन्धुपाल्चोक १ (क)
  • सिन्धुपाल्चोक १ (ख)
निर्वाचन सदस्य दल
२०४८ अमृत कुमार बोहरा नेकपा एमाले
२०५६ मोहनबहादुर बस्नेत नेपाली कांग्रेस
२०६४ राजकुमार श्रेष्ठ नेकपा (माके)
जनवरी २००९ नेकपा (माके)
२०७० मोहनबहादुर बस्नेत नेपाली कांग्रेस
२०७४ अग्नीप्रसाद सापकोटा नेकपा (माके)
मे २०१८ नेकपा
मार्च २०२१ नेकपा (माके)
२०७९ माधव सापकोटा

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसङ्ख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईंंको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२