सामग्रीमा जानुहोस्

सिन्धुपाल्चोक २ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(सिन्धुपाल्चोक २बाट अनुप्रेषित)
सिन्धुपाल्चोक २
संसदीय निर्वाचन क्षेत्र
बागमती प्रदेशमा सिन्धुपाल्चोक २
प्रदेशबागमती प्रदेश
जिल्लासिन्धुपाल्चोक जिल्ला
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
राजनीतिक दलनेपाली कांग्रेस
सदस्य(हरू)मोहनबहादुर बस्नेत

सिन्धुपाल्चोक २ नेपालको सिन्धुपाल्चोक जिल्लाको दुई संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[][]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

सिन्धुपाल्चोक २ संसदीय क्षेत्रमा इन्द्रावती गाउँपालिका, हेलम्बु गाउँपालिका, पाँचपोखरी थाङ्पाल गाउँपालिका, मेलम्ची नगरपालिकाचौतारा साँगाचोकगढी नगरपालिकाको वडा १, ५–८ र ११–१४ रहेका छन्।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

बागमती प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • सिन्धुपाल्चोक २ (क)
  • सिन्धुपाल्चोक २ (ख)
निर्वाचन सदस्य दल
२०४८ कृष्णराज श्रेष्ठ नेकपा एमाले
२०५१ विष्णुविक्रम थापा राष्ट्रिय प्रजातन्त्र पार्टी
२०५६ सुवास कर्माचार्य नेकपा एमाले
२०६४ अग्नीप्रसाद सापकोटा नेकपा (माके)
पुस २०६५ नेकपा (माके)
२०७३ नेकपा (माके)
२०७४ शेरबहादुर तामाङ नेकपा (माके)
जेठ २०७७ नेकपा
भदौ २०७७ नेकपा (एमाले)
२०७९ मोहनबहादुर बस्नेत नेपाली काङ्ग्रेस

निर्वाचन सदस्य दल
२०७४ युवराज दुलाल नेकपा (माओवादी केन्द्र)
२०७९ युवराज दुलाल नेकपा (माओवादी केन्द्र)


निर्वाचन सदस्य दल
२०७४ निमा लामा नेपाली काङ्ग्रेस
२०७९ कृष्णकुमार तामाङ नेपाली काङ्ग्रेस

निर्वाचन परिणाम

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
मोहनबहादुर बस्नेतनेपाली काङ्ग्रेस३९,३८१५३.४९
शेरबहादुर तामाङनेकपा (एमाले)२७,५१५३७.३७
नरसिंह श्रेष्ठराष्ट्रिय प्रजातन्त्र पार्टी२,८२०३.८३
माया गुरुङराष्ट्रिय स्वतन्त्र पार्टी२,४५३३.३३
अन्य१,४५३१.९७
जम्मा७३,६२२१००
बहुमत११,८६६
स्रोत: []
दल उम्मेदवार मत
नेकपा (एमाले) शेरबहादुर तामाङ ३८,४०१
राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) पशुपति शमशेर जङ्गबहादुर राणा ३०,३६९
एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) चन्द्रदत्त खतिवडा 1,341
नेकपा (माले) वीरबहादुर तामाङ १,२७९
अन्य ४४४
अवैध मत ६,१०४
नतिजा माओवादी केन्द्र विजयी
स्रोत: निर्वाचन आयोग

सिन्धुपाल्चोक २(क)
[सम्पादन गर्नुहोस्]
दल उम्मेदवार मत
नेकपा (माओवादी केन्द्र) युवराज दुलाल २०,६८७
नेपाली काङ्ग्रेस विकास तामाङ १३,५२१
अन्य १,१७९
अवैध मत १,८२६
नतिजा माओवादी केन्द्र विजयी
स्रोत: निर्वाचन आयोग

सिन्धुपाल्चोक २(ख)
[सम्पादन गर्नुहोस्]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस निमा लामा १८,९०५
नेकपा (माओवादी केन्द्र) दावा तामाङ १८,७०८
अन्य १,१३१
अवैध मत १,७८६
नतिजा नेपाली काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग

दल उम्मेदवार मत
एनेकपा (माओवादी) अग्नीप्रसाद सापकोटा १२,८०८
नेकपा (एमाले) सुवास कर्माचार्य १२,१५८
राष्ट्रिय प्रजातन्त्र पार्टी विष्णुविक्रम थापा ६,३९१
नेपाली काङ्ग्रेस विकास लामा ६,३७५
नेकपा (माले) कृष्णबहादुर ठकुरी १,२२६
अन्य १,३६२
नतिजा माओवादी विजयी
स्रोत: नेपाल न्युज[]
दल उम्मेदवार मत
नेकपा (माओवादी) अग्नीप्रसाद सापकोटा ३०,१७५
नेकपा (एमाले) सुवास कर्माचार्य १०,०६३
नेपाली काङ्ग्रेस भूपेन्द्र‍बहादुर थापा ५,२४१
राष्ट्रिय प्रजातन्त्र पार्टी बाबुराम खड्का २,७४३
नेकपा (माले) अम्बिका सिलवाल २,०९४
अन्य १,६९८
अवैध मत ३,०४२
नतिजा माओवादी विजयी
स्रोत:निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेकपा (एमाले) सुवास कर्माचार्य १७,८९७
राष्ट्रिय प्रजातन्त्र पार्टी विष्णुविक्रम थापा १२,१३८
नेपाली काङ्ग्रेस राजेन्द्रमान ताल्चाभडेल ७,५४०
नेकपा (माले) सुदर्शन प्रधान १,८९८
स्वतन्त्र प्रेमबहादुर अधिकारी १,०९६
अन्य १,६८१
अवैध मत १,४१३
नतिजा नेकपा (एमाले) विजयी
स्रोत:निर्वाचन आयोग[][]
दल उम्मेदवार मत
राष्ट्रिय प्रजातन्त्र पार्टी विष्णुविक्रम थापा १४,८९३
नेकपा (एमाले) सुवास कर्माचार्य १०,२८९
नेपाली काङ्ग्रेस विनोद लामा मोक्तान ९,४२७
अन्य १,१६२
नतिजा राप्रपा विजयी
स्रोत:निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेकपा (एमाले) कृष्णराज श्रेष्ठ ७,८१८
नेपाली काङ्ग्रेस विनोद लामा मोक्तान ७,१६६
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: [१]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसङ्ख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईंंको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  3. "प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारहरुको सुची", निर्वाचन आयोग 
  4. "Nepalnews.com – News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३ 
  5. "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ 
  6. ६.० ६.१ "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५  वेब्याक मेसिन अभिलेखिकरण २००६-१०-१२ मिति
  7. "Election Results'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५