सिन्धुली जिल्ला अस्पताल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नेत्रविक्रम थापा (विवश)

सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष श्री नेत्रविक्रम थापा (विवश) हुनु हुन्छ । थापा नेपालकै ईतिहासमा सवै भन्दा कम उमेरमा अस्पताल विकास समितिका अध्यक्ष वन्न सफल हुनु भएको छ । युवा ब्यक्तित्वको कारण पनि थापाबाट जिल्ला अस्पतालमा धेरै सुधार हुने अनुमान गर्न सकिन्छ । उहाँ सिन्धुली जिल्ला अस्पताल विकास समितिको ५ औँ अध्यक्ष हुनु हुन्छ ।