सिपाही र सालिक

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
छापामारको छोरो कथासंग्रह
छापामारको छोरो कथासंग्रह पुस्तक
लेखकमहेशविक्रम शाह
आवरण कलाकारटेकवीर मुखिया
देशनेपाल
भाषानेपाली भाषा
विधाकथा
प्रकारसामाजिक, द्वन्द्व
प्रकाशकसाझा प्रकाशन
प्रकाशन मिति
विसं २०६३
पृष्ठहरू१२४ पृष्ठ
पुरस्कारहरूमदन पुरस्कार, २०६३
आइएसबिएन987-99933-2-560-4 Parameter error in {{isbnt}}: Invalid ISBN.

सिपाही र सालिक नेपाली साहित्यकार महेशविक्रम शाहद्वारा लेखिएको कथा हो । विसं २०६३को मदन पुरस्कार प्राप्त गर्न सफल छापामारको छोरो (कथासंग्रह)मा संग्रहित यो कथा नेपालमा सशस्त्र द्वन्द्वको समयमा रहेको सामाजिक परिवेशलार्इ चित्रण गर्दै लेखिएको छ ।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]