सिमान्कृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्तिहरूको अधिकार

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

सिमान्कृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्तिहरूको अधिकार विश्वव्यापी रूपमा हरेक राज्य र देश अनुसार फरक छ । केही देश वा राज्यहरूमा यस विविधता अन्तर्गत पनि केही निश्चितलाई मात्र अधिकार दिइएको देखिन्छ ।

अभियानमा समावेशिता[सम्पादन गर्ने]

अङ्ग्रेजी भाषामा LGBT भन्ने सांक्षेप्तिकरणको अत्याधिक प्रयोग भएको देखिन्छ । यसले समयौनिक महिला, समयौनिक पुरुष, द्वियौनिक र पारलैङ्गिक व्यक्तिहरूलाई जनाउँछ । कतिपय अभियानहरूमा I अर्थात् अन्तर्लिङ्गी व्यक्तिहरूलाई समावेश गरिएको देखिन्छ । कतिपय अभियानहरूमा "यौन अभिमुखिकरण"को छुट्टै अभियान हुँदछ र सिमान्कृत लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्तिहरू असमावेश हुन सक्छ । कतिपय अभियानहरूमा "यौन विशेषता"को छुट्टै अभियान हुँदछ र सिमान्कृत यौन अभिमुखिकरण र लैङ्गिक पहिचानका व्यक्तिहरू असमावेश हुन सक्छ । कतिपय अभियानहरूमा "लैङ्गिक पहिचान"को छुट्टै अभियान हुँदछ र सिमान्कृत यौन अभिमुखिकरण र यौन विशेषताका व्यक्तिहरू असमावेश हुन सक्छ । यस्ता विषयहरू राज्यको नीति नियममा पनि झल्कन सक्छ ।

देश वा राज्य अनुसार[सम्पादन गर्ने]

अफ्रिका[सम्पादन गर्ने]

अमेरिका[सम्पादन गर्ने]

एसिया[सम्पादन गर्ने]

मध्य एसिया[सम्पादन गर्ने]

पश्चिमी एसिया[सम्पादन गर्ने]

दक्षिण एसिया[सम्पादन गर्ने]

पूर्व एसिया[सम्पादन गर्ने]

दक्षिणपूर्व एसिया[सम्पादन गर्ने]

युरोप[सम्पादन गर्ने]

ओसेनिया[सम्पादन गर्ने]