सामग्रीमा जानुहोस्

सिराहा १ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सिराहा १
निर्वाचन क्षेत्र
सिराहा जिल्लाको नक्सामा गाढा गरिएको भागमा निर्वाचन क्षेत्र
प्रदेशमधेश प्रदेश
जिल्लासिराहा जिल्ला
मतदाता सङ्ख्या१,०६,२०१
वर्तमान निर्वाचन क्षेत्र
गठनवि.सं. २०४८
राजनीतिक दलनेकपा (एमाले)
सांसदरामशङ्कर यादव

सिराहा १ नेपालको सिराहा जिल्लाको चार मध्येको एक निर्वाचन क्षेत्र हो। वि.सं. २०७४ भदौ १५ मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।[][]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

सिराहा १ निर्वाचन क्षेत्रमा भगवानपुर गाउँपालिका, सखुवानान्कारकट्टी गाउँपालिका, लहान नगरपालिका, लक्ष्मीपुर पतारी गाउँपालिकाको वडा नं. २ देखि ६ र धनगढीमाई नगरपालिकाको वडा नं. १ र २ समेटिएको छ।[][]

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

मधेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • सिराहा १(क)
  • सिराहा १(ख)

संसद सदस्यहरू

[सम्पादन गर्नुहोस्]
निर्वाचन सदस्य राजनीतिक दल
आम निर्वाचन २०४८ पद्म नारायण चौधरी नेपाली काङ्ग्रेस
आम निर्वाचन २०५६ रामचन्द्र यादव नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी)
संविधान सभा निर्वाचन, २०६४ लक्ष्मण महतो मधेशी जनअधिकार फोरम, नेपाल
वि.सं. २०६६ जेठ मधेसी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक)
संविधान सभा निर्वाचन २०७० पद्म नारायण चौधरी नेपाली काङ्ग्रेस
प्रतिनिधि सभा निर्वाचन, २०७४ प्रदीप गिरी

१(क)

निर्वाचन सदस्य दल
२०७४ लगन लाल चौधरी नेकपा (एमाले)
२०७९ राजेन्द्रप्रसाद चौधरी थारु नेकपा (एमाले)

१(ख)

निर्वाचन सदस्य दल
२०७४ अशोक कुमार यादव नेकपा (एमाले)
२०७९ राजकुमार गुप्ता जनता समाजवादी पार्टी, नेपाल

निर्वाचन परिणाम

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
रामशङ्कर यादवनेकपा (एमाले)२९,४६२४४.५७
पद्मनारायण चौधरीनेपाली काङ्ग्रेस२७,३७९४१.४२
युगलकिशोर साहजनमत पार्टी६,८४९१०.३६
अन्य२,४१६३.६५
जम्मा६६,१०६१००
बहुमत२,०८३
नेकपा (एमाले) विजयी
स्रोत: []
राजनीतिक दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस प्रदीप गिरी २३,९५१
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) गंगा प्रसाद यादव २१,३७१
सङ्घीय समाजवादी फोरम, नेपाल राजलाल यादव १३,३५१
अन्य १,४७२
अवैध मतहरू २,९५४
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग

१ (क)
राजनीतिक दल उम्मेदवार मत
नेकपा (एमाले) लगन लाल चौधरी ११,५४२
नेपाली काङ्ग्रेस सन्तोष कुमार चौधरी १०,६९९
सङ्घीय समाजवादी फोरम, नेपाल वैद्यनाथ प्रसाद साह ५,८६८
अन्य ७२७
अवैध मतहरू १,१३९
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग
१ (ख)
राजनीतिक दल उम्मेदवार मत
नेकपा (एमाले) अशोक कुमार यादव ११,११०
सङ्घीय समाजवादी फोरम, नेपाल राज कुमार गुप्ता १०,६०८
नेपाली काङ्ग्रेस देवनाथ यादव ८,९८७
अन्य ९५९
अवैध मतहरू १,२६३
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग
राजनीतिक दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस पद्म नारायण चौधरी १२,१८३
एनेकपा (माओवादी) मुनि साह सुडी ८,२७७
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) राजेन्द्र महतो ७,४९३
सद्भावना पार्टी रामनारायण महतो १,७४३
मधेसी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) शुभ नन्द चौधरी १,१६६
अन्य ४,३६२
नतिजा काङ्ग्रेस विजयी
स्रोत: नेपाल समाचार []
राजनीतिक दल उम्मेदवार मत
मधेशी जनअधिकार फोरम, नेपाल लक्ष्मण महतो ९,८१४
नेपाली काङ्ग्रेस पद्म नारायण चौधरी ९,४०३
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) गंगाप्रसाद यादव ६,३२७
नेकपा (माओवादी) कृष्णदेव सिंह दनुवार ३,४३७
सद्भावना पार्टी राज कुमार गुप्ता ३,०३६
राष्ट्रिय प्रजातन्त्र पार्टी वैद्यनाथ प्रसाद शाह २,४३०
दलित जनजाति पार्टी वीरेन्द्र महरा चमार १,८२४
संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च रामचन्द्र चौधरी १,२१२
नेकपा (मार्क्सवादी-लेनिनवादी) रामचन्द्र प्रसाद गुप्ता १,०३७
अन्य २,४६५
अवैध मतहरू ३,५५०
नतिजा मजफो विजयी
स्रोत: निर्वाचन आयोग []
राजनीतिक दल उम्मेदवार मत
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) रामचन्द्र यादव १४,८१०
नेपाली काङ्ग्रेस पद्म नारायण चौधरी १३,८५५
राष्ट्रिय प्रजातन्त्र पार्टी लगनलाल चौधरी ९,४२८
नेकपा (मार्क्सवादी-लेनिनवादी) रामशंकर यादव ८,१६४
राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द) रण लोचन महतो २,१६०
अन्य ६६२
अवैध मतहरू ६९७
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग [] []
राजनीतिक दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस पद्म नारायण चौधरी १५,५२५
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) राजेन्द्र चौधरी १३,३०७
राष्ट्रिय प्रजातन्त्र पार्टी रामलोचन महतो ८,३७३
अन्य १,०७५
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग [१०]
राजनीतिक दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस पद्म नारायण चौधरी ११,८२४
नेकपा (लोकतान्त्रिक) चन्द्र शेखर लाल ११,३२०
नतिजा काङ्ग्रेस विजयी
स्रोत:

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. न्यौपाने, तुफान, "निर्वाचन क्षेत्र: जनसंख्यालाई ९०% र भूगोललाई १०%", हिमाल खबर (नेपालीमा), अन्तिम पहुँच २०२२-११-१८
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईँको जिल्लामा कति वटा सिट?", पहिलो पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२२-११-१८
  3. "प्रतिनिधि सभा र प्रदेश सभाका निर्वाचन क्षेत्र निर्धारण (विवरण सहित)", हिमाल खबर (नेपालीमा), अन्तिम पहुँच २०२२-११-१८ अभिलेखिकरण २०२२-११-१८ वेब्याक मेसिन
  4. निर्वाचन क्षेत्र निर्धारण आयोग, नेपाल सरकार, "nirwachan kshetra.pdf", गुगल डक्स (नेपालीमा), अन्तिम पहुँच २०२२-११-१८
  5. "प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारहरूको सूची", निर्वाचन आय‍ोग
  6. "Nepalnews.com - News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३ अभिलेखिकरण २०१५-०३-२५ वेब्याक मेसिन
  7. "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५
  8. "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ अभिलेखिकरण २००८-०१-२४ वेब्याक मेसिन
  9. "Election Results'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५
  10. "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ अभिलेखिकरण २००८-०१-२४ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]