सिराहा ४ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सिराहा ४
निर्वाचन क्षेत्र
चित्र:Siraha 4 Pratinidhi Sabha.svg
सिराहा जिल्लाको नक्सामा गाढा गरिएको भागमा निर्वाचन क्षेत्र
प्रदेशमधेश प्रदेश
जिल्लासिराहा जिल्ला
वर्तमान निर्वाचन क्षेत्र
गठनवि.सं. २०४८
राजनीतिक दलजनता समाजवादी पार्टी
सांसदविरेन्द्र प्रसाद महतो

सिराहा ४ नेपालको सिराहा जिल्लाको चार मध्येको एक निर्वाचन क्षेत्र हो। वि.सं. २०७४ भदौ १५ मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।[१]

सम्मिलित क्षेत्रहरू[सम्पादन गर्नुहोस्]

सिराहा ४ मा कर्जन्हा नगरपालिका, मिर्चैया नगरपालिका, नरहा गाउँपालिकाको वडा नं. ३–५ र विष्णुपुर गाउँपालिकाको वडा नं. २–४ वडा समेटिएको छ।

विधानसभा खण्डहरू[सम्पादन गर्नुहोस्]

यसले निम्न मधेश प्रदेश सभा क्षेत्रलाई समेट्छ

  • सिराहा ४(क)
  • सिराहा ४(ख)

संसद सदस्यहरू[सम्पादन गर्नुहोस्]

संसद/संविधान सभा[सम्पादन गर्नुहोस्]

चुनाव सदस्य राजनीतिक दल
आम निर्वाचन २०४८ राजदेव गोइत स्वतन्त्र
आम निर्वाचन २०५१ नेपाली कांग्रेस
आम निर्वाचन २०५६ हेमनारायण यादव नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी)
संविधान सभा निर्वाचन, २०६४ शत्रुधन प्रसाद सिंह कोइरी मधेशी जनअधिकार फोरम, नेपाल
वि.सं. २०६६ असार मधेसी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक)
संविधान सभा निर्वाचन २०७० रामचन्द्र यादव नेपाली कांग्रेस
प्रतिनिधि सभा निर्वाचन, २०७४ राजकिशोर यादव राष्ट्रिय जनता पार्टी नेपाल
वि.सं. २०७७ वैशाख जनता समाजवादी पार्टी, नेपाल
प्रतिनिधि सभा निर्वाचन, २०७९ विरेन्द्र प्रसाद महतो जनता समाजवादी पार्टी, नेपाल

प्रदेश सभा[सम्पादन गर्नुहोस्]

२ (क)[सम्पादन गर्नुहोस्]

निर्वाचन सदस्य राजनीतिक दल
वि.सं. २०७४ दिलिप कुमार साह नेकपा (माओवादी केन्द्र)
वि.सं. २०७५ जेठ नेपाल कम्युनिष्ट पार्टी
वि.सं. २०७९ त्रिभुवन साह जनमत पार्टी

२ (ख)[सम्पादन गर्नुहोस्]

निर्वाचन सदस्य राजनीतिक दल
वि.सं. २०७४ सुरेश कुमार मण्डल राष्ट्रिय जनता पार्टी नेपाल
वि.सं. २०७७ वैशाख जनता समाजवादी पार्टी, नेपाल
वि.सं. २०७९ रामबाबु यादव लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल

निर्वाचन परिणाम[सम्पादन गर्नुहोस्]

प्रतिनिधि सभा निर्वाचन, २०७९[सम्पादन गर्नुहोस्]

राजनीतिक दल उम्मेदवार मत
जनता समाजवादी पार्टी, नेपाल विरेन्द्र प्रसाद महतो २४,१०२
जनमत पार्टी वीरेन्द्र प्रसाद साह १६,२९४
नेकपा (एकीकृत समाजवादी) धर्मनाथ प्रसाद शाह १४,६५३
राष्ट्रिय स्वतन्त्र पार्टी विमल कुमार तिवारी १,६८३
अरू
अवैध मतहरू
नतिजा जसपा विजयी

प्रतिनिधि सभा निर्वाचन, २०७४[सम्पादन गर्नुहोस्]

राजनीतिक दल उम्मेदवार मत
राष्ट्रिय जनता पार्टी नेपाल राजकिशोर यादव २१,१४४
नेकपा (माओवादी केन्द्र) अजय शंकर नायक १७,५७५
नेपाली कांग्रेस मुख्तार अहमद १०,०८८
नेकपा (मार्क्सवादी-लेनिनवादी) राम इकबाल यादव २,२१९
अरू १,५८५
अवैध मतहरू ४,७४४
नतिजा राजपा विजयी
स्रोत : निर्वाचन आयोग

मधेश प्रदेश सभा निर्वाचन, २०७४[सम्पादन गर्नुहोस्]

संविधान सभा निर्वाचन २०७०[सम्पादन गर्नुहोस्]

राजनीतिक दल उम्मेदवार मत
नेपाली कांग्रेस रामचन्द्र यादव ८,८०५
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) राम औतार यादव ८,५६०
मधेसी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) शत्रुधन प्रसाद सिंह ६,५४३
एनेकपा (माओवादी) राम कुमार यादव ५,६७९
अरू ३,८३४
नतिजा कांग्रेस विजयी
स्रोत: नेपाल समाचार [२]

संविधान सभा निर्वाचन, २०६४[सम्पादन गर्नुहोस्]

राजनीतिक दल उम्मेदवार मत
मधेशी जनअधिकार फोरम, नेपाल शत्रुधन प्रसाद सिंह कोइरी ११,७७९
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) राम औतार यादव ८,५४२
जनमोर्चा नेपाल राम रिझान यादव ६,१७९
नेपाली कांग्रेस रामदयाल यादव ५,६२१
सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च रामनन्द चौधरी १,७०९
तराई मधेस लोकतान्त्रिक पार्टी कृष्ण बहादुर यादव १,२०८
सद्भावना पार्टी रामबहादुर महतो १,१८६
नेकपा (माओवादी) श्यामचन्द्र यादव १,१७६
अरू ३,५९१
अवैध मतहरू ३,३९६
नतिजा मजफो विजयी
स्रोत: निर्वाचन आयोग [३]

आम निर्वाचन २०५६[सम्पादन गर्नुहोस्]

राजनीतिक दल उम्मेदवार मत
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) हेमनारायण यादव १९,२३५
नेपाली कांग्रेस चन्द्रनारायण यादव १६,८६६
राष्ट्रिय प्रजातन्त्र पार्टी राजदेव मारवैता यादव ११,९२३
अरू २,५५८
अवैध मतहरू ९९८
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग [४] [५]

आम निर्वाचन २०५१[सम्पादन गर्नुहोस्]

राजनीतिक दल उम्मेदवार मत
नेपाली कांग्रेस राजदेव गोइत ११,८२९
राष्ट्रिय प्रजातन्त्र पार्टी विश्वेश्वर प्रसाद मरवैता ११,४७२
नेपाल सद्भावना पार्टी हेमनारायण यादव ८,८१०
नेपाल जनवादी मोर्चा रामराजा प्रसाद सिंह ४,९२८
संयुक्त जनमोर्चा नेपाल राम कुमार यादव ३,२१७
अरू ७५८
नतिजा कांग्रेस विजयी
स्रोत: निर्वाचन आयोग [४]

आम निर्वाचन २०४८[सम्पादन गर्नुहोस्]

राजनीतिक दल उम्मेदवार मत
स्वतन्त्र राजदेव गोइत ११,९१९
संयुक्त जनमोर्चा नेपाल राम कुमार यादव ८,८७२
नतिजा कांग्रेस विजयी
स्रोत: [१]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. न्यौपाने, तुफान, "निर्वाचन क्षेत्र: जनसंख्यालाई ९०% र भूगोललाई १०%", हिमाल खबर (नेपालीमा), अन्तिम पहुँच २०२२-११-१८ 
  2. "Nepalnews.com - News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०३-२५ मिति
  3. "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ 
  4. ४.० ४.१ "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५  वेब्याक मेसिन अभिलेखिकरण २००८-०१-२४ मिति
  5. "Election Results'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]