सामग्रीमा जानुहोस्

सिरिजङ्घा गाउँपालिका

(सिरिजङ्गा गाउँपालिकाबाट अनुप्रेषित)
सिरिजङ्घा गाउँपालिका
སི་རི་ཇང་གྷ་གྲོང་གསེབ་གྲོང་ཁྱེར
सिरिजङ्घा गाउँपालिका को कोशी प्रदेश मा अवस्थिति
सिरिजङ्घा गाउँपालिका
कोशी प्रदेशको नक्सामा सिरिजङ्घा गाउँपालिकाको अवस्थिति
सिरिजङ्घा गाउँपालिका को नेपाल मा अवस्थिति
सिरिजङ्घा गाउँपालिका
सिरिजङ्घा गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°१८′२६.०७″उ ८७°३६′३२.७७″पू / 27.3072417°N 87.6091028°E / 27.3072417; 87.6091028
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाताप्लेजुङ
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षलालकृष्ण चौहान (नेपाली काङ्ग्रेस)
  उपाध्यक्षचित्रकुमार लिम्बु (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
  जम्मा४८१.०९ किमी (१८५.७५ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा१४,११४
  घनत्व२९/किमी (७६/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०२४
केन्द्रसाविक तेल्लोक गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

सिरिजङ्घा गाउँपालिका ताप्लेजुङ जिल्लाका ८ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका आम्बेगुदिन, मामाङखे, याम्फुदिन, सिकैँचा, सिनाम, पेदाङ, तेल्लोकखेवाङ गाविसहरू यसमा गाभिएका थिए।[]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार सिरिजङ्घा गाउँपालिकाको कुल जनसङ्ख्या १४,११४ रहेको छ भने यहाँ ३,२५५ घरधुरी रहेका छन्।[]

सिरीजङ्घा गाउँपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
सिनाम१,७७६१०.१११७५.६७
आम्बेगुदिन२,७२५१६.५५१६४.६५
सिकैँचा१,८१६३३.७१५३.८७
तेल्लोक२,३१८१८.८२१२३.१७
पेदाङ१,५६६१३.१७११८.९१
मामाङखे१,०२२३७.१८२७.४९
खेवाङ२,१८१३७.६५५७.९३
याम्फुदिन७१०३१३.९२.२६
जम्मा१४,११४४८१.०९२९.३४

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन
  4. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]