सिरिजङ्घा गाउँपालिका
सिरिजङ्घा
Sirijungha | |
---|---|
देश | ![]() |
प्रदेश | कोशी प्रदेश |
जिल्ला | ताप्लेजुङ जिल्ला |
स्थापना | २७ फाल्गुण २०७३ |
सरकार | |
• प्रकार | स्थानीय सरकार |
• अङ्ग | गाउँ कार्यपालिका |
• अध्यक्ष | टीकाराम गुरुङ (नेपाली कांग्रेस) |
• उपाध्यक्ष | ज्ञानमाया चौहान (नेपाली कांग्रेस) |
क्षेत्रफल | |
• जम्मा | ४८१.०९ किमी२ (१८५.७५ वर्ग माइल) |
जनसङ्ख्या (२०७३) | |
• जम्मा | १५,८०६ |
• घनत्व | ३३/किमी२ (८५/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत(हरू) | +९७७-२४ |
केन्द्र | साविकको तेल्लोक गाविसको कार्यालय |
नेपालमा ७४४ स्थानीय तह लागू हुँदा ताप्लेजुङ जिल्लामा साविकका सिनाम, आम्बेगुदिन, सिकैंचा, तेल्लोक, पेदाङ्ग, मामाङखे, खेवाङ्ग र याम्फुदिन गाउँ विकास समितिहरूलाई समेटेर सिरिजङ्घा गाउँपालिका बनाइएको हो ।[१] यस गाउँपालिकालाई ८ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको कूल जनसङ्ख्या १५,८०६ रहेको छ । यसको क्षेत्रफल ४८१.०९ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको तेल्लोक गाविसको कार्यालयमा राखिएको छ ।[२]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३।
- ↑ "स्थानीय तहहरूको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७।