सिरिन इबाडी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
सिरिन इबाडी
सिरिन इबाडी सन् २०१५ मा
जन्म (१९४७-०६-२१) २१ जुन १९४७ (उमेर ७२)[१]
हमादान, इरान
वासस्थानलण्डन, इङ्गल्यान्ड
राष्ट्रियताइरानी
अल्मा मेटरतेहरान विश्वविद्यालय
पेशा
  • वकील
  • न्यायाधीश
चिनारीको कारणमानव अधिकार केन्द्र को संरक्षक
धर्मशिया इस्लाम
पुरस्कारराफ्तो पुरस्कार (२००१)
नोवेल शान्ती पुरुस्कार (२००३)
जेपीएम इन्टरफेत पुरुस्कार (२००४)
लिजीवोन अफ हनर (२००६)
हस्ताक्षर


सिरिन इबाडी (फारसी: شيرين عبادى जन्म २१ जून १९४७) एक ईरानी वकील हुन् जो इरान कि पूर्व न्यायधिस, मानव अधिकार कार्यकर्ता समेत थिइन् । उनलाई सन् २००३ मा शान्ति को लागी नोबेल पुरस्कारबाट सम्मानित गरिएको थियो ।[२]


जीवन र प्रारम्भिक क्यारियर एक न्यायाधीश रूपमा[सम्पादन गर्ने]

इबाडीको जन्म हमादन, इरानमा भएको थियो । उनका बुबा, मोहम्मद अली इबाडी, सहरका मुख्य नोटरी सार्वजनिक र व्यावसायिक व्यवस्थाको एक प्रोफेसर थिए । उनको परिवार सन् १९४८ मा तेहरानमा सरेको थियो ।


राजनीतिक दृष्टिकोण[सम्पादन गर्ने]

नोबेल शान्ति पुरस्कार[सम्पादन गर्ने]

सन् २००३ अक्टोबर १० मा सिरिन इबाडीलाइ नोबेल शान्ति पुरस्कार लोकतन्त्र र मानव अधिकारमा उनको प्रयास को लागि, विशेष गरी महिला र बालबालिकाको अधिकारको लागि सम्मानित गरियो ।[३]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. Daniel P. O'Neil (2007). Fatima's sword: Everyday female resistance in post-revolutionary Iran. ProQuest. pp. 55–61. . https://books.google.com/books?id=e6OACOoqokEC&pg=PA55. अन्तिम पहुँच मिति: 15 January 2012. 
  2. "The Nobel Peace Prize 2003", Nobelprize.org, अन्तिम पहुँच २८ अक्टूबर २०१३ 
  3. Nobelprize.org: The Nobel Peace Prize 2003, last retrieved on 12 October 2007

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]