सिरिसे, इलाम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सिरिसे इलाम जिल्लाको सोयाङ गाविस अन्तरगतको एउटा गाउँ हो।यो गाउँ सोयाङको १ र २ नं वडा पर्छ। यहाँ विशेष गरी तामाङ सेरपा राई लिम्बूको बसोबास रहेको छ भने ब्राम्हण, क्षेत्री, नेवार र दलित जातिको पनि छिटपुट रूपमा रहेका छन्‌। शिक्षा यस गाउँमा एउटा माध्यमिक विद्यालय (सिरिसेमा वि), दुई वटा प्रा वि र एउटा बोर्डिङ रहेका छन्‌। साक्षरता दर औसत नै रहेको छ। पर्यटकीय क्षेत्रहरू यस क्षेत्रको प्रमुख पर्यटकीय आकर्षण भनेको मलुपोखरी हो।