सिरी ए

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


सिरी ए
चित्र:Logo Serie A TIM (dal 2016).png
देश इटाली ईटाली
कन्फिडिरेसन यूइएफए
स्थापना १९२९
टिमको सङ्ख्या २०
Level पिरामिड
घरेलु कप कोप्पा इटालिया
सुपरकोप्पा इटालीना
अन्तर्राष्ट्रिय कप युइएफए च्याम्पियन्स लिग
युइएफए यूरोपा लिग
वर्तमान विजेता युभेन्टस
(२०१७-१८)
सबैभन्दा धेरै पटक बिजेता युभेन्टस (३४ उपाधि)
वेबसाइट सिरी ए

सिरी ए (English:  Lega_Serie_A) इटालीको माथिल्लो श्रेणीको फुटबल लिग हो । युभेन्टस, इन्टर मिलानएसी मिलान यो लिगका विश्वप्रसिद्ध क्लबहरू हुन् । विश्वका अन्य लिगको तुलनामा यो लिग का क्लबहरूबाट धेरै खेलाडीले बलोन डी ओर पुरस्कार जितेका छन् । तीमध्ये रोनाल्डो, जिनेदिन जिदाने, काका आदि खेलाडीहरू पर्दछन् ।