सिलाई मेसिन
सिलाई मेसिन (अङ्ग्रेजी: Sewing Machine) लुगालाई धागोको प्रयोग गरेर सिलाउने उपकरण हो । यो उपकरण औद्योगिक क्रान्तिको दौरानमा लुगा तयार गर्ने कम्पनीहरूमा मानिसले गर्ने सिलाईलाई कम गर्न यसको आविष्कार गरिएको थियो । यस मेसिनको आविष्कार सेन इंगलिसम्यान थोमसले सन् १७९०[१] मा गरेका थिए भने सन् १८४६ मा इलिया होवेले गरेका यस मेसिनको पेटेण्ट दर्ता गराएका थिए ।

घरायसी सिलाई मेसिन भने एक जना व्यक्तिले व्यक्तिगत प्रयोजनको लागि उपयोग गर्ने गरी एकल सिलाईको तरिका प्रयोग गरी बनाइएको हुन्छ ।
यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ A brief history of the sewing machine, ISMACS।.