सिलाई मेसिन

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

सिलाई मेसिन (अङ्ग्रेजी: Sewing Machine) लुगालाई धागोको प्रयोग गरेर सिलाउने उपकरण हो । यो उपकरण औद्योगिक क्रान्तिको दौरानमा लुगा तयार गर्ने कम्पनीहरूमा मानिसले गर्ने सिलाईलाई कम गर्न यसको आविष्कार गरिएको थियो । यस मेसिनको आविष्कार सेन इंगलिसम्यान थोमसले सन् १७९०[१] मा गरेका थिए भने सन् १८४६ मा इलिया होवेले गरेका यस मेसिनको पेटेन्ट दर्ता गराएका थिए ।

आधुनिक सिलाई मेसिनको चित्र

घरायसी सिलाई मेसिन भने एक जना व्यक्तिले व्यक्तिगत प्रयोजनको लागी उपयोग गर्ने गरि एकल सिलाईको तरिका प्रयोग गरि बनाइएको हुन्छ ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]