सामग्रीमा जानुहोस्

सिलोक (लोकलय)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(सिलाेक (लाेकलय)बाट अनुप्रेषित)

सिलोकका पनि विभिन्न भेद छन् - शार्दूलविक्रीडित, उपजाति, अनुष्टुप् आदि । यसमा १९ अक्षरको लय शार्दूलविक्रीडितका सुरमा रहेको पाइन्छ । यो लय संस्कृतबाट आए पनि मौलिक नेपाली लोककलयका रूपमा परिचित छ । एउटा उदाहरण :

काग् क्वैली वनमा ढुकूर जुरेली पन्छीमा राम्रो मुजुर ।
फूल् फूल्या नगरी सबै वनभरी टिपेर ल्याउ हजूर ।। []


सन्दर्भ सूची

[सम्पादन गर्नुहोस्]
  1. पराजुली,कृष्णप्रसाद (मधुपर्क, २०५५ भदौ), नेपाली लोक साहित्यमा कगीतको लयविधान, काठमाडौँ : गोरखापत्र संस्थान