सिरिया
(सीरिया बाट पठाईएको)
Jump to navigation
Jump to search
सिरियाली अरब गणराज्य جمهورية سوريا العربية | |||||
| |||||
राष्ट्र-गान: Homat el Diyar | |||||
राजधानी (र सबैभन्दा ठुलो शहर) |
दमास्क 33°30′ N 36°18′ E | ||||
राष्ट्र भाषा(हरु) | अरबी | ||||
---|---|---|---|---|---|
सरकार | अध्यक्षीय, गणतन्त्र आपातकाल कानुन अन्तर्गत सन् १९६३ देखि | ||||
- राष्ट्रपति | बसर अल असद | ||||
- प्रधानमन्त्री | मोहम्मद नाजी अल-उतारी | ||||
स्वतन्त्र | फ्रान्सबाट | ||||
- प्रथम घोषणा | सेप्टेम्बर १९३६१ | ||||
- दोस्रो घोषणा | १ जनवरी १९४४ | ||||
- मान्यता | १७ अप्रिल १९४६ | ||||
क्षेत्रफल | |||||
- कुल | १८५१८० किमी² (८८औँ) ७१४७९ माइल² | ||||
- जल(%) | ०.०६ | ||||
जनसंख्या | |||||
- सन् २००७ अनुमान | १९,४०५,००० (५५औँ) | ||||
- जन घनत्व | १०३/किमी² (११०औँ) २६७/माइल² | ||||
कुल घरेलु उत्पादन (जिडिपी) (पिपिपि) | सन् २००७ अनुमान | ||||
- कुल | $८७.०९ बिलियन (६३औँ) | ||||
- प्रति व्यक्ति | $४,४८८ (१११औँ) | ||||
मानव विकास सूचकांक (सन् २०७) | ![]() | ||||
मुद्रा | सिरियाली पाउन्ड (SYP )
| ||||
समय क्षेत्र | पूर्व युरोपेली समय (यूटीसी +२) | ||||
- ग्रीष्ममा (DST) | पूर्वी युरोपेली ग्रीष्म समय (यूटीसी +३) | ||||
इन्टरनेट टीएलडी | sy | ||||
टेलिफोन कोड नं. | +९६३ |
सिरिया (अरबी: سوريّة आधिकारिक रूपमा सिरिया अरब गणराज्य (अरबी: الجمهورية العربية السورية ), दक्षिण-पश्चिम एसियाको एक राष्ट्र हो। यसको पूर्वमा लेबनन तथा भूमध्यसागर, दक्षिण-पश्चिममा इजरायल, दक्षिणमा जोर्डन, पूर्वमा इराक तथा उत्तरमा टर्की रहेको छ। इजराइल तथा इराकको बीच स्थित हुनको कारण यो मध्य-पूर्वको एक महत्त्वपूर्ण देश हो। यसको राजधानी दमास्क हो जुन पहिले उम्मयद खिलाफत तथा मामलुक साम्राज्यको राजधानी थियो।
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा सिरिया सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |