सामग्रीमा जानुहोस्

सी. जोसेफ विजय

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
विजय
सुपर स्टार विजय
जन्मजोसेफ विजय चन्द्रशेखर
(1974-06-22) जुन २२, १९७४ (उमेर ५२)
चेन्नई, तमिलनाडु, भारत
पेशाचलचित्र अभिनेता, पार्श्वगायक
कार्यकाल1992–वर्तमान
जीवनसाथीसंगीता सोर्नालिङ्गम
(१९९९–वर्तमान)
सन्तान२
वेबसाइटwww.vijaynet.com

जोसेफ विजय चन्द्रशेखर अङ्ग्रेजी: Joseph Vijay Chandrasekhar (जन्म १९७४,२२ जुन, चेन्नई भारत) उनी दक्षिण भारतको प्रसिद्ध राज्य तमिलनाडूका मुख्यमन्त्री हुन् । नेपाल भारत पाकिस्तान लगायतका देशहरूमा निकै चर्चित उनि चलचित्र अभिनेता थिए । उनलाई सुपर स्टार विजय र विजय थालापति अर्थात सेनापति भनेर पनि भनिन्छ। उनी अभिनय अतिरिक्त पार्श्व गायन पनि गर्छन।[१]

जीवनी

[सम्पादन]

सन्दर्भ सामग्री

[सम्पादन]

बाह्य लिङ्क

[सम्पादन]