सी माला (चलचित्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


सी माला
निर्देशकरुद्र गुरुङ
सङ्गीतप्रकाश गुरुङ, कन्साईस राई र विभूषण वस्नेत
देशनेपाल
भाषानेपाली

सी माला (चलचित्र) नेपाली कथानाक चलचित्र हो । राजेश पायल राई अभिनित चलचित्र हो । यस चलचित्रमा मनोज आर.सी, दिप्ती गुरुङ, निर्भिक राई,रोश्नी कार्की, र गायक राजेश पायल राई को भुमिका मुख्य रहेको छ । यस चलचित्रमा उनको भुमिका गुण्डाको रूपमा रहेको पाइन्छ ।

पात्रहरु[सम्पादन गर्नुहोस्]

  • मनोज आर.सी
  • दिप्ती गुरुङ
  • निर्भिक राई
  • रोश्नी कार्की
  • राजेश पायल राई

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]