सुँगरखाल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

परिचय[सम्पादन गर्ने]

सुगरखाल दैलेख जिल्लाको पिपलकोट गा.वि.स.को वार्ड नंवर १ अन्तर्गत पर्ने गाउँ हो।

भुगोल[सम्पादन गर्ने]

यो गाउँको सिमाना पूर्वमा तोलीचाका पश्चिममा लयपातल दक्षिणमा "किला हान्ना" र उत्तरमा चिउरीसँग जोडीएको छ।यो गाउँ पिपलकोट गा.वि.स.को सबै भन्दा सानो गाउँ हो।

जनसङ्ख्या[सम्पादन गर्ने]

यो गाउँमा ६२ वटा घरधुरीहरु छन्। यहाँको जन संख्या ३३० रहेको छ। [१]

स्रोत[सम्पादन गर्ने]

  1. Village profile 2010

संस्कृति[सम्पादन गर्ने]

यो गाउँमा मगर,बाहुन,क्षेत्री र दलित जातीको बसोवास रहेको छ। यहाँको मुख्य पेसा कृषि नै हो।यहाँको मुख्य धर्म हिन्दू धर्म नै हो।

टोलहरु[सम्पादन गर्ने]

यो गाउँका टोलहरु निम्न प्रकार रहेका छन् :-

  • तल्लो सुँगर खाल
  • माथिल्लो सुँगर खाल
  • थाक्लेमेला
  • अयाँर खर्क
  • भेडीखोर

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]

पिपलकोट गाविसका प्रमुख गाउँहरू
क्रम सङ्ख्या गाउँको नाम वडा नंवर
तोलीचाका १,२
जामनेपानी
पातेमेला
किटु
छाम
चिउरी
गोर्खि
लयपातल
सुँगरखाल