सुखीपुर गाउँपालिका

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
सुखीपुर
Sukhipur
—  गाउँपालिका  —
सुखीपुर Nepal-এ অবস্থিত
सुखीपुर
सुखीपुर
नेपालको नक्शामा सुखीपुर गाउँपालिका
निर्देशाङ्क (सुखीपुर): २६°४२′३१″उत्तर ८६°२०′३३″पूर्व / २६.७०८६११° उत्तर ८६.३४२५° पूर्व / 26.708611; 86.3425निर्देशाङ्क: २६°४२′३१″उत्तर ८६°२०′३३″पूर्व / २६.७०८६११° उत्तर ८६.३४२५° पूर्व / 26.708611; 86.3425
देश  नेपाल
प्रदेश प्रदेश नं. २
जिल्ला सिराहा जिल्ला
स्थापना २७ फाल्गुण २०७३
सरकार
 - प्रकार स्थानीय सरकार
 - अङ्ग गाउँ कार्यपालिका
 - अध्यक्ष रामऔतार यादव (एमाले)
 - उपाध्यक्ष रेणु देवी साह (एमाले)
 - कार्यकारी
क्षेत्रफल
 - जम्मा ५४.८७ किमी (२१.२ वर्ग मी)
जनसङ्ख्या (२०७३)
 - जम्मा ३७,५९२
 जनघनत्व ६८५.१/किमी (१,७७४.४/वर्ग मी)
समय क्षेत्र नेपालको प्रमाणिक समय (युटिसी+५:४५)
टेलिफोन कोड +९७७-३३
केन्द्र साविकको सुखिपुर नगरपालिकाको कार्यालय

नेपालमा ७४४ स्थानीय तह लागू हुँदा सिराहा जिल्लामा साविकको सुखिपुर नगरपालिकालाई सुखीपुर गाउँपालिका बनाइएको हो ।[१] यस गाउँपालिकालाई ८ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको कूल जनसङ्ख्या ३७,५९२ रहेको छ । यसको क्षेत्रफल ५७.८७ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको सुखिपुर नगरपालिकाको कार्यालयमा राखिएको छ ।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  2. "स्थानीय तहहरूको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]