सामग्रीमा जानुहोस्

सुदूरपश्चिम प्रदेश क्रिकेट टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सुदूरपश्चिम प्रदेश क्रिकेट टोली (अङ्ग्रेजी: Sudurpashchim Province cricket team), (पहिले प्रदेश नम्बर ७ क्रिकेट टोली भनेर चिनिन्थ्यो) र टिम सुदूरपश्चिम भनेर पनि चिनिन्छ, नेपालको सुदूरपश्चिम प्रदेशमा अवस्थित नेपाली प्रादेशिक क्रिकेट टोली हो। टोलीले प्रधानमन्त्री एक दिवसीय कपमा सीमित ओभर र २० ओभरको क्रिकेट खेल्छ। टोली हाल सुदूरपश्चिम प्रदेश क्रिकेट संघ अन्तर्गत सञ्चालित छ।

सुदूरपश्चिम प्रदेश
उपनाम(हरू)टिम सुदूरपश्चिम
लिगप्रधानमन्त्री एक दिवसीय कप
टिम जानकारी
स्थापना२०२०
क्षमता४००००+
इतिहास
 wins
आधिकारिक वेबसाइट:cricketnepal.org.np

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]