सुनकोशी मरिण डाइभर्सन आयोजना
' सुनकोशी मरिण डाइभर्सन आयोजना' उर्जा तथा जलस्रोत मन्त्रालय (नेपाल) द्वारा विकास भइरहेको राष्ट्रिय गौरवका आयोजनाहरू मध्ये एक हो। [१] [२] यस परियोजनाले २० जनवरी २०२० मा राष्ट्रिय गौरव परियोजनाको दर्जा प्राप्त गर्यो [३] आ.व. २०७६÷०७७ को बजेट वक्तव्यमा यस आयोजनालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरिएको हो ।[४]
यो परियोजना सुनकोशी नदीबाट बागमती नदीको सहायक नदी मरिण खोलामा पानी स्थानान्तरण गर्ने अन्तर-बेसिन स्थानान्तरण परियोजना हो। बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा जिल्लाको १,२२,००० हेक्टर जमिनमा भरपर्दो सिँचाइ सेवा उपलब्ध गराउनेर २८.६२ मेघावाट विद्युत् उत्पादन गर्ने । रौतहट, धनुषा, महोत्तरी, सर्लाही र बारामा थप १ लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ गर्न यो प्रवाह वाग्मती सिँचाइ प्रणालीमा छोडिनेछ । [५]
यो परियोजनाको लागत सिँचाइको लागि नेरु ३७.२ अर्ब र जलविद्युतको लागि नेरु ४६.१९ अर्ब रहेको छ। [६]
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]- नेपालका राष्ट्रिय गौरवका परियोजनाहरूको सूची
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Republica, "Sunkoshi-Marin project gets national pride status", My Republica, अन्तिम पहुँच २०२०-०७-०५।
- ↑ "Home", moewri.gov.np। वेब्याक मेसिन अभिलेखिकरण २०२३-०१-१७ मिति
- ↑ "Work on Sunkoshi Marin Diversion to begin this year", The Himalayan Times, २०२०-०१-२४, अन्तिम पहुँच २०२०-०७-०५।
- ↑ "सुनकोशी मरिण डाइभर्सन आयोजन", राष्ट्रिय गौरवका आयोजनाहरूको सङ्क्षिप्त परिचय, राष्ट्रिय योजना आयोग: 26।[स्थायी मृत कडी]
- ↑ "Sunkoshi Marin Diversion Multipurpose Project gathers steam", अन्तिम पहुँच २०२०-०७-०५।
- ↑ Khabar, Glocal (२०२०-०१-२४), "Government enrolled Sunkoshi-Marin project as a 'National Pride Project'", Glocal Khabar, अन्तिम पहुँच २०२०-०७-०५। वेब्याक मेसिन अभिलेखिकरण २०२०-०७-०५ मिति