सुनौली (उपन्यास)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सुनौली(उपन्यास) रमेश विकलद्वारा लेखिएको र साझा प्रकाशनले बजारमा ल्याएको एक नेपाली भाषाको उपन्यास हो। [१] सुनौली प्रसिद्ध साहित्यकार रमेश विकल द्वारा लिखित प्रसिद्ध नेपाली कृति हो।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]

सुनौली