सुन्तलाको केस्रा अचार

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

बनाउने विधि सुन्तला र निबुवा तासेर बिजुलाको चाना, बनाएर छुट्टाछुट्टै राख्ने । फ्राई प्यानमा तेल तताउने, मेथी पड्काउने, अदुवा, लसुन, खर्ुसानी फ्राई गर्ने ।

 नुन, बेसार राखेर निबुवा ओइरिने र चिनी राखिदिने । रायोबाहेक माथि उल्लेखित मरमसला सबै राखेर चलाउने ।

 चिनी पग्लिएपछि निबुवा फतक्क नहु"दै चूल्होबाट झिक्ने ।

 सुन्तलाको बिजुला राखेर पातलो पन्यूले चलाउने । सेलाएपछि रायो छरेर फेरि चलाएर सिसीमा राखी एक हप्तासम्म घाममा राखेपछि खान तयार हुन्छ ।


अचार