सुन्ना
स्वरूप
सुन्ना | |
|---|---|
माय लिपिमा प्रयोग हुने सुन्नाको अक्षर |
सुन्ना (०) एउटा अङ्क हो, जुन आज प्रयोग गरिने सबै स्थानमान प्रणालीहरूमा अनिवार्य प्रतीक हो। यसबाहेक, यो आफैंमा एउटा संख्या पनि हो। दुवै रूपहरूमा यसले गणितमा महत्वपूर्ण भूमिका खेल्छ। यो पूर्णांक र वास्तविक संख्याहरूका लागि जोड को पहिचान तत्व हो।
"https://ne.wikipedia.org/w/index.php?title=सुन्ना&oldid=1354375" बाट अनुप्रेषित