सुन्सरी (पत्रिका)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


सुन्सरी (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य कर्णसिंह मगर "मुरङ्गजय"द्वारा भएको छ। यो पत्रिकाको प्रकाशक भगवती क्लब इनरूवा हो। यसको प्रकाशन मोरङ इनरवा बजारमा अर्धवार्षिक अवधिमा हुन्छ। यसको पहिलो प्रति २०१८चैत्रमा प्रकाशित भएको थियो। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]