सुभद्रा कुमारी चौहान
Jump to navigation
Jump to search
सुभद्रा कुमारी चौहान | |
---|---|
![]() | |
जन्म | निहालपुर इलाहाबाद भारत | १६ अगस्ट १९०४
मृत्यु | १५ फेब्रुअरी १९४८ | (४३ वर्ष)
पेशा | कवयित्री |
राष्ट्रियता | भारतीय |
विषय | कविता र कथा |
सुभद्रा कुमारी चौहान (१६ अगष्ट १९०४-१५ फेब्रुअरी १९४८)[१][२] हिन्दी भाषाको सुप्रसिद्ध कवयित्री र लेखिका हुन्। उनका दुई कविता संग्रहहरू र तीन कथा संग्रहहरू प्रकाशित भए तर उनको प्रसिद्धि झाँसी की रानी कविताको कारणले भएको हो। उनी राष्ट्रीय चेतनाको एक सजग कवयित्री रहेकी थिइन्। उनीले स्वाधीनता संग्राममा अनेक चोटी जेल यातनाहरू सहेपछि आफ्नु अनुभूतिहरूलाई समेटेर कथामा पनि व्यक्त गरिन्।
जीवन परिचय[सम्पादन गर्ने]
उनको जन्म नागपञ्चमीको दिन इलाहाबादको छेउको निहालपुर नाम गरेको गाउँमा रामनाथसिंहको जमीन्दार परिवारमा भएको थियो। बाल्यकालबाट नै उनी कविताहरूको रचनामा लागेकी थिइन्। उनका रचनाहरू राष्ट्रीयताको भावनाले परिपूर्ण छन्।[३]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ http://www.oxforddnb.com/templates/article.jsp?articleid=97283
- ↑ http://www.bharatdarshan.co.nz/author-profile/47/subhadrakumari-chauhan.html
- ↑ मिश्र अनुरोध, रामेश्वरनाथ (जुलाई २००४), राष्ट्रभाषा भारती, कोलकाता: निर्मल प्रकाशन, पृ: २०।
|accessday=
प्यारामिटर ग्रहण गरेन (सहायता);|accessyear=
प्यारामिटर ग्रहण गरेन (सहायता);|accessmonth=
प्यारामिटर ग्रहण गरेन (सहायता)