सामग्रीमा जानुहोस्

सुमात्रान चिबे

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

Speciesbox" ढाँचामा अझै विवरण छैन, तर ढाँचाको पृष्ठमा केही जानकारी हुन सक्छ।

Sumatran drongo
वैज्ञानिक वर्गीकरण edit
Unrecognized taxon (fix): Dicruridae
वंश:Drongo
Wardlaw-Ramsay, RG, 1880
प्रजाति:
D. sumatranus
वैज्ञानिक नाम
Dicrurus sumatranus
Wardlaw-Ramsay, RG, 1880

सुमात्रान चिबे (Dicruruus sumatranus) डिक्रुरिडे परिवारमा पर्ने एक पासेरिन पक्षी हो। यसलाई पहिले जुरे चिबेसँग सम्बन्धित मानिन्थ्यो। यो इन्डोनेसिया सुमात्रा टापुको स्थानीय हो। यसको प्राकृतिक बासस्थान उपोष्णकटिबन्धीय वा उष्णकटिबन्धीय़ आर्द्र तल्लो वन हुन्। यो बासस्थानको क्षतिबाट खतरामा छ।

बर्डलाइफ इन्टरनेशनल (२०१७)। "डाइक्रुरस सुमाट्रानस"। IUCN खतरामा परेका प्रजातिहरूको रातो सूची। २०१७: e.T22706984A111051907। doi:१०.२३०५/IUCN.UK.२०१७-१.RLTS.T२२७०६९८४A१११०५१९०७.en। १२ नोभेम्बर २०२१ मा पुनःप्राप्त।

  1. BirdLife International (२०१७), "Dicrurus sumatranus", आइयुसिएनको रातो सूची अनुसार सङ्कटापन्न प्रजातिहरू 2017: e.T२२७०६९८४A१११०५१९०७, डिओआई:10.2305/IUCN.UK.2017-1.RLTS.T22706984A111051907.en, अन्तिम पहुँच १२ नोभेम्बर २०२१