विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सुर्खेत १ नेपालको सुर्खेत जिल्ला को संसदीय निर्वाचन क्षेत्रहरू मध्ये एक हो। २०७४ भदौ १५, मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकार लाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।[ १] [ २]
सुर्खेत १ संसदीय निर्वाचन क्षेत्रमा गुर्भाकोट नगरपालिका , भेरीगङ्गा नगरपालिका , सिम्ता गाउँपालिका , चिङ्गाड गाउँपालिका , लेकबेसी नगरपालिका , र वीरेन्द्रनगर नगरपालिका को वडा नंं. १५ र १६ समावेश छ।
कर्णाली प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:
सुर्खेत १ (क)
सुर्खेत १ (ख)
उम्मेदवार दल मत % खडकबहादुर खत्री नेकपा (एमाले) २१,६२१ ५३.७३ झकबहादुर डाँगी नेपाली काङ्ग्रेस १७,७२८ ४४.०५ अन्य ८९२ २.२२ जम्मा ४०,२४१ १०० वैध मतहरू ४०,२४१ ९८.१ अवैध/रिक्त मतहरू ७७८ १.९ जम्मा मत ४१,०१९ १०० दर्ता भएका मतदाता/मतदान ५७,२९० ७१.६ बहुमत ३,८९३ नेकपा (एमाले) विजयीस्रोत: निर्वाचन आयोग[ ५]
उम्मेदवार दल मत % कमला शर्मा नेकपा (एमाले) १८,८०४ ४३.२१ लालबहादुर घले नेपाली काङ्ग्रेस १२,३३५ २८.३५ खड्गबहादुर घर्ती नेकपा (माओवादी) १०,८७८ २५ अन्य १,४९९ ३.४४ जम्मा ४३,५१६ १०० वैध मतहरू ४३,५१६ ९७.६१ अवैध/रिक्त मतहरू १,०६५ २.३९ जम्मा मत ४४,५८१ १०० दर्ता भएका मतदाता/मतदान ६७,९१३ ६५.६४ बहुमत ६,४६९ नेकपा (एमाले) विजयीस्रोत: निर्वाचन आयोग[ ९]
मगर
↑ तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसंख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२ ।
↑ "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईँको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२ ।
↑ ३.० ३.१ ३.२ "प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारहरूको सूची" , निर्वाचन आयोग ।
↑ "प्रतिनिधि सभा सदस्य निर्वाचन २०७४ को परिणाम पुस्तक" , निर्वाचन आयोग (नेपालीमा)।
↑ ५.० ५.१ "प्रदेश सभा सदस्य निर्वाचन, २०७४ को परिणाम पुस्तक" , निर्वाचन आयोग ।
↑ "Download FPTP Results(XML)" , निर्वाचन आयोग (नेपालीमा), मूल बाट २० मे २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ नोभेम्बर २०२२ ।
↑ "पहिलो हुने निर्वाचित हुने निर्वाचनमा निर्वाचन क्षेत्र अनुसार सदर मत र बदर मत" , निर्वाचन आयोग (नेपालीमा), मूल बाट १६ अप्रिल २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ डिसेम्बर २०२२ ।
↑ "निर्वाचन क्षेत्र अनुसार मतदाता सङ्ख्या" , निर्वाचन आयोग (नेपालीमा), मूल बाट १ अप्रिल २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ डिसेम्बर २०२२ ।
↑ "Constituent Assembly Election 2064 List of Winning Candidates" , निर्वाचन आयोग (अङ्ग्रेजीमा), मूल बाट ३ अक्टोबर २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ नोभेम्बर २०२० ।
↑ १०.० १०.१ "Finalised Constituencies With Top Two Candidates (Comparative)" , निर्वाचन आयोग , मूल बाट २४ जनवरी २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ नोभेम्बर २०२० । वेब्याक मेसिन अभिलेखिकरण २४ जनवरी २००८ मिति
↑ "Election Results' 99" , नेपाल रिसर्च , अन्तिम पहुँच १५ नोभेम्बर २०२० ।
↑ "Auswertung der Wahlergebnisse vom 15. November 1994" [Evaluation of the results of the 15 November 1994 election] , नेपाल रिसर्च (जर्मनेलीमा), अन्तिम पहुँच १८ डिसेम्बर २०२२ ।
↑ "Election 1991 Constituency Results" , नेपाल रिसर्च (जर्मनेलीमा), अन्तिम पहुँच १८ डिसेम्बर २०२२ ।