सामग्रीमा जानुहोस्

सुर्खेत २ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(सुर्खेत २बाट अनुप्रेषित)
सुर्खेत २
संसदीय निर्वाचन क्षेत्र
प्रतिनिधि सभा
कर्णाली प्रदेशमा सुर्खेत २
प्रदेश सभा खण्ड २(क) रातो, २(ख) निलो
प्रदेशकर्णाली प्रदेश
जिल्लासुर्खेत जिल्ला
मतदाता सङ्ख्या१,२२,६७४
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
सांसदनवराज रावत (नेकपा (एमाले) )
कर्णाली
सांसद
२(क)
यमलाल कँडेल (नेकपा (माओवादी केन्द्र))
कर्णाली प्रदेश
सांसद
२(ख)
विन्दामान विष्ट (नेकपा (माओवादी केन्द्र))

सुर्खेत २ नेपालको सुर्खेत जिल्लाको संसदीय निर्वाचन क्षेत्रहरू मध्ये एक हो। २०७४ भदौ १५, मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।[][]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

सुर्खेत २ संसदीय निर्वाचन क्षेत्रमा चौकुने गाउँपालिका, पञ्चपुरी नगरपालिका, बराहताल गाउँपालिकावीरेन्द्रनगर नगरपालिकाको वडा नंं. १-१४ समावेश छ।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

कर्णाली प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • सुर्खेत २ (क)
  • सुर्खेत २ (ख)
निर्वाचन सदस्य दल
२०४८ शिवराज जोशी नेपाली काङ्ग्रेस
२०५१ यामलाल कँडेल नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)
२०५५ नेकपा (मार्क्सवादी–लेनिनवादी)
२०५६ हृदयराम थानी नेपाली काङ्ग्रेस
२०६४ यमलाल कँडेल नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)
२०७० हृदयराम थानी नेपाली काङ्ग्रेस
२०७४ नवराज रावत नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी)
जेठ २०७५ नेपाल कम्युनिष्ट पार्टी
२०७९ हृदयराम थानी नेपाली काङ्ग्रेस

निर्वाचन परिणाम

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
हृदयराम थानीनेपाली काङ्ग्रेस३४,६२५४७.८१
अमृतबहादुर बुढा क्षेत्रीनेकपा (एमाले)२९,५५८४०.८१
टेकबहादुर चुनराराष्ट्रिय स्वतन्त्र पार्टी४,६०१६.३५
भीमबहादुर शाहीराष्ट्रिय प्रजातन्त्र पार्टी२,६३२३.६३
अन्य१,०१०१.३९
जम्मा७२,४२६१००
बहुमत५,०६७
नेपाली काङ्ग्रेस विजयी
स्रोत: []
उम्मेदवारदलमत%
नवराज रावतनेकपा (एमाले)३७,४४७५४.२८
हृदयराम थानीनेपाली काङ्ग्रेस२८,६४६४१.५२
अन्य२,८९७४.२
जम्मा६८,९९०१००
वैध मतहरू६८,९९०९६.४३
अवैध/रिक्त मतहरू२,५५७३.५७
जम्मा मत७१,५४७१००
दर्ता भएका मतदाता/मतदान१०२,९४०६९.५
बहुमत८,८०१
नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[]
उम्मेदवारदलमत%
हृदयराम थानीनेपाली काङ्ग्रेस१७,४१९३९.०६
यामलाल कँडेलनेकपा (एमाले)९,११८२०.४५
भीमबहादुर मल्लएनेकपा (माओवादी)७,७९७१७.४९
शिवप्रसाद उपाध्यायस्वतन्त्र४,५६५१०.२४
मुकुन्द श्याम गिरीराष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल३,१६७७.१
अन्य२,५२६५.६६
जम्मा४४,५९२१००
वैध मतहरू४४,५९२९५.८९
अवैध/रिक्त मतहरू१,९१२४.११
जम्मा मत४६,५०४१००
दर्ता भएका मतदाता/मतदान५८,९०१७८.९५
बहुमत८,३०१
नेपाली काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[][][]
उम्मेदवारदलमत%
यामलाल कँडेलनेकपा (एमाले)१६,२९७३३.९३
हृदयराम थानीनेपाली काङ्ग्रेस१४,६९३३०.५९
सीताकुमारी नेपालीनेकपा (माओवादी)१४,४४१३०.०६
अन्य२,६०४५.४२
जम्मा४८,०३५१००
वैध मतहरू४८,०३५९६.६७
अवैध/रिक्त मतहरू१,६५४३.३३
जम्मा मत४९,६८९१००
दर्ता भएका मतदाता/मतदान७६,७४६६४.७४
बहुमत१,६०४
नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[]
उम्मेदवारदलमत%
हृदयराम थानीनेपाली काङ्ग्रेस१६,८७०४५.८
शिवराज उपाध्यायनेकपा (एमाले)१५,७९१४२.८७
यामलाल कँडेलनेकपा (माले)१,९३६५.२६
अन्य२,२३४६.०७
जम्मा३६,८३११००
वैध मतहरू३६,८३१९७.४३
अवैध/रिक्त मतहरू९७२२.५७
जम्मा मत३७,८०३१००
दर्ता भएका मतदाता/मतदान५१,६०४७३.२६
बहुमत८९९
नेपाली काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[१०][११]
उम्मेदवारदलमत%
यामलाल कँडेलनेकपा (एमाले)१२,८४८४४.९६
हृदयराम थानीनेपाली काङ्ग्रेस११,५५६४०.४४
ओमबहादुर जिसीराष्ट्रिय प्रजातन्त्र पार्टी४,१७२१४.६
जम्मा२८,५७६१००
बहुमत१,२९२
नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[१०][१२]
उम्मेदवारदलमत%
शिवराज जोशीनेपाली काङ्ग्रेस१६,२१४६०.४४
-नेकपा (एमाले)१०,६११३९.५६
जम्मा२६,८२५१००
बहुमत५,६०३
नेपाली काङ्ग्रेस विजयी
स्रोत: [१३]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसंख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईँको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२
  3. 1 2 3 "प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारहरूको सूची", निर्वाचन आयोग अभिलेखिकरण २०२२-११-२९ वेब्याक मेसिन
  4. "प्रतिनिधि सभा सदस्य निर्वाचन २०७४ को परिणाम पुस्तक", निर्वाचन आयोग (नेपालीमा)।
  5. 1 2 "प्रदेश सभा सदस्य निर्वाचन, २०७४ को परिणाम पुस्तक", निर्वाचन आयोग
  6. "Download FPTP Results(XML)", निर्वाचन आयोग (नेपालीमा), मूलबाट २० मे २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ नोभेम्बर २०२२
  7. "पहिलो हुने निर्वाचित हुने निर्वाचनमा निर्वाचन क्षेत्र अनुसार सदर मत र बदर मत", निर्वाचन आयोग (नेपालीमा), मूलबाट १६ अप्रिल २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ डिसेम्बर २०२२
  8. "निर्वाचन क्षेत्र अनुसार मतदाता सङ्ख्या", निर्वाचन आयोग (नेपालीमा), मूलबाट १ अप्रिल २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ डिसेम्बर २०२२
  9. "Constituent Assembly Election 2064 List of Winning Candidates", निर्वाचन आयोग (अङ्ग्रेजीमा), मूलबाट ३ अक्टोबर २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ नोभेम्बर २०२०
  10. 1 2 "Finalised Constituencies With Top Two Candidates (Comparative)", निर्वाचन आयोग, मूलबाट २४ जनवरी २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ नोभेम्बर २०२० अभिलेखिकरण २४ जनवरी २००८ वेब्याक मेसिन
  11. "Election Results' 99", नेपाल रिसर्च, अन्तिम पहुँच १५ नोभेम्बर २०२०
  12. "Auswertung der Wahlergebnisse vom 15. November 1994", नेपाल रिसर्च (जर्मनेलीमा), अन्तिम पहुँच १८ डिसेम्बर २०२२
  13. "Election 1991 Constituency Results", नेपाल रिसर्च (जर्मनेलीमा), अन्तिम पहुँच १८ डिसेम्बर २०२२

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]